फोटोफिचर
बालाजुमा साइकललाई जोगाउन खोज्दा सडकमै उत्तानो पर्यो बस (तस्बिरहरू)
शनिबार, २२ कात्तिक २०८२, १८ : ५०
१
सारांश
- शनिबार साँझ बालाजु चोकमा बस दुर्घटना हुँदा ७ जना घाइते भए।
- रिङ रोडमा साइकललाई जोगाउन खोज्दा बस पल्टिएको थियो।
- घाइतेहरुलाई अस्पताल लगियो र क्रेनको सहायताले बस उठाइयो।
काठमाडौँ । शनिबार साँझ बालाजु चोकबाट माछापोखरीतिर गइरहेको बस सडकमै पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ ।
रिङ रोडमा चल्ने बस साइकललाई जोगाउन खोज्दा उत्तानो परेको हो । पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । तस्बिर : फोटो लाइब्रेरी
_6FjOcxrUtB.jpg)
_VIY90HYylx.jpg)
_xWw4pxWMUu.jpg)
_Wj0gwOVIm6.jpg)
_roMJmuKlBy.jpg)
_UgG6SFhkRo.jpg)
_QfJbrkDDAN.jpg)
_y4wxibgsyb.jpg)
_BcNBe2pKQ1.jpg)
_zFv5MbcbT2.jpg)
_Vvl8XaWhsV.jpg)
_f15mblujCX.jpg)
_OZJTPuPYyT.jpg)
_QWcSMJ7Xji.jpg)
_AHEywQ1pNZ.jpg)
_0vb3fpYDMI.jpg)
_4yROWhlZl5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण