अपडेट
नागरिक उन्मुक्ति पार्टी नेपालले बुझ्यो दल दर्ताको प्रमाणपत्र (तस्बिरहरू)
बुधबार, २६ कात्तिक २०८२, १२ : ५६
सारांश
- नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
- कबीर सोप अध्यक्ष रहेको पार्टीका नेताहरूले प्रमाणपत्र बुझेका छन्।
- रेशम चौधरी संरक्षक रहेको दलले पार्टी मान्यताको प्रमाणपत्र बुझेको हो।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको हो ।
कबीर सोप अध्यक्ष रहने गरी दर्ता भएको पार्टीका नेताहरूले आज आयोगमा पुगेर प्रमाणपत्र बुझेका छन् ।
_kYn67dCGec.jpg)
रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।
_W1ljDiNqlx.jpg)
_iXYuTXoFUn.jpg)
_cgZsccjORd.jpg)
_EfkSqzZyFO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण