खापुङलाई विदेश जान रोक
बिहीबार, २७ कात्तिक २०८२, १८ : ००
सारांश
- नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।
- उनले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ।
- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले यो निर्णय गरेको हो।
काठमाडौँ । आजैबाट अवकाश पाएका नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ । साथै खापुङले उपत्यका छाड्न समेत अनुमति लिनुपर्ने भएको छ ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । जेनजी पुस्ताको आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण