शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

सोमबारका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

सोमबार, ०१ मङ्सिर २०८२, ०५ : ३८
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा युरो, पाउन्ड, अस्ट्रेलियन डलर लगायत छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.70 142.30
EUR  (European Euro) 1 164.67 165.37
GBP  (UK Pound Sterling) 1 186.65 187.44
CHF  (Swiss Franc) 1 178.47 179.23
AUD  (Australian Dollar) 1 92.63 93.02
CAD  (Canadian Dollar) 1 101.04 101.47
SGD  (Singapore Dollar) 1 109.14 109.60
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 19.96 20.04
SAR  (Saudi Arabian Riyal) 1 37.78 37.94
QAR  (Qatari Riyal) 1 38.88 39.04
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.58 38.75
MYR  (Malaysian Ringgit) 1 34.29 34.43
KRW  (South Korean Won) 100 9.78 9.82
SEK  (Swedish Kroner) 1 15.00 15.06
DKK  (Danish Kroner) 1 22.05 22.15
HKD  (Hong Kong Dollar) 1 18.23 18.31
KWD  (Kuwaity Dinar) 1 461.74 463.70
BHD  (Bahrain Dinar) 1 375.84 377.43
OMR  (Omani Rial) 1 368.05 369.61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप