फोटोफिचर
दल दर्ता गर्न आयोगमा भिड, प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६ दल दर्ता (तस्बिरहरू)
सोमबार, ०१ मङ्सिर २०८२, १४ : १३
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दल दर्ता भएका छन्।
- निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा दलले दर्ता गराएका हुन्।
- राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले मात्र दल दर्ता गराएको छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।
_zcSyz4Pugo.jpg)
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा राजनीतिक दलले दल दर्ता गरेका हुन् । दल दर्ताका लागि रास्वपा नेता गणेश पराजुलीसहितका नेता कार्यकर्ता आयोग पुगेका थिए ।
_oDcI8In4lg.jpg)
त्यस्तै देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दल दर्ता गराएका छन् । त्यस्तै सोही अवधिमा राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि भने नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ ।
_LxmqZtVYiK.jpg)
_BzlZ1IOQpK.jpg)
_Qw4uthRio1.jpg)
_IoeNOIOLD6.jpg)
_Ra7wyn1afS.jpg)
_EzBNy3CgtI.jpg)
_un0kQSDOz9.jpg)
_vexXw7Trnd.jpg)
_IIGVuVsbDj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण