उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान
मङ्गलबार, ०९ मङ्सिर २०८२, १३ : १७
सारांश
- मन्त्रिपरिषद्को निर्णय अनुसार सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई उपरथी दर्जामा बढुवा गरिएको छ।
- प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
- सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका अधिकारीहरूलाई पनि दर्ज्यानी चिन्ह दिइयो।
काठमाडौँ। मन्त्रिपरिषद्को निर्णयानुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक/एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण