१ सीडीओ र २ सहायक सीडीओको सरुवा
बुधबार, १० मङ्सिर २०८२, १९ : ५६
काठमाडौँ । गृह मन्त्रालयले १ प्रमुख जिल्ला अधिकारी(सीडीओ) र २ जना सहायक प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेको छ ।
बुधबार मन्त्रालयले विष्णु प्रसाद कोइरालालाई डडेलधुराको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । त्यस्तै दाङका सहायक सीडीओ यज्ञबहादुर बुढालाई अछामको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
डडेलधुराकी सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई दाङको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण