शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

साेमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार, १५ मङ्सिर २०८२, ०५ : २२
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुन सक्नेछ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.84 143.44
EUR  (European Euro) 1 165.64 166.33
GBP  (UK Pound Sterling) 1 189.08 189.88
CHF  (Swiss Franc) 1 177.72 178.46
AUD  (Australian Dollar) 1 93.56 93.95
CAD  (Canadian Dollar) 1 102.22 102.65
SGD  (Singapore Dollar) 1 110.20 110.67
JPY  (Japanese Yen) 10 9.15 9.18
CNY  (Chinese Yuan) 1 20.19 20.27
SAR  (Saudi Arabian Riyal) 1 38.08 38.24
QAR  (Qatari Riyal) 1 39.20 39.36
THB  (Thai Baht) 1 4.45 4.47
AED  (UAE Dirham) 1 38.89 39.05
MYR  (Malaysian Ringgit) 1 34.57 34.71
KRW  (South Korean Won) 100 9.73 9.77
SEK  (Swedish Kroner) 1 15.11 15.18
DKK  (Danish Kroner) 1 22.18 22.27
HKD  (Hong Kong Dollar) 1 18.35 18.42
KWD  (Kuwaity Dinar) 1 465.40 467.35
BHD  (Bahrain Dinar) 1 378.89 380.48
OMR  (Omani Rial) 1 371.50 373.06

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप