शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

कस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको विनिमय दर ?

बिहीबार, १८ मङ्सिर २०८२, ०५ : २३
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४४.०१ र बिक्री दर १४४.६१ रुपैयाँ तोकिएको छ।
  • अन्य देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जुन आवश्यकता अनुसार परिवर्तन हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.01 144.61
EUR  (European Euro) 1 167.95 168.65
GBP  (UK Pound Sterling) 1 191.43 192.23
CHF  (Swiss Franc) 1 179.96 180.71
AUD  (Australian Dollar) 1 94.87 95.26
CAD  (Canadian Dollar) 1 103.29 103.72
SGD  (Singapore Dollar) 1 111.25 111.72
JPY  (Japanese Yen) 10 9.26 9.30
CNY  (Chinese Yuan) 1 20.39 20.47
SAR  (Saudi Arabian Riyal) 1 38.37 38.53
QAR  (Qatari Riyal) 1 39.52 39.68
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.21 39.37
MYR  (Malaysian Ringgit) 1 34.93 35.07
KRW  (South Korean Won) 100 9.83 9.87
SEK  (Swedish Kroner) 1 15.35 15.41
DKK  (Danish Kroner) 1 22.49 22.58
HKD  (Hong Kong Dollar) 1 18.50 18.58
KWD  (Kuwaity Dinar) 1 469.39 471.34
BHD  (Bahrain Dinar) 1 381.98 383.57
OMR  (Omani Rial) 1 374.05 375.61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप