पोखरालाई पहिलो सफलता, साउद १ रनमै आउट
शनिबार, २० मङ्सिर २०८२, १५ : ४१
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध पहिलो सफलता पायो।
- चितवनले टस जितेर ब्याटिङ गर्दै ओपनर अर्जुन साउदको विकेट गुमायो।
- अर्जुनलाई पोखराका धनन्जय लक्ष्यणले १ रनमा बोल्ड आउट गरे।
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध पहिलो सफलता हात पारेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवनले ओपनर अर्जुन साउदको रूपमा पहिलो विकेट गुमाएको हो।
अर्जुनलाई पोखराका धनन्जय लक्ष्यणले १ रन बनाएको अवस्थामा बोल्ड आउट गराएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण