सीटीईभीटीको उपाध्यक्षका लागि दरखास्त आह्वान
बुधबार, २४ मङ्सिर २०८२, ०७ : १९
सारांश
- सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ।
- छनोट समितिले सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो।
- इच्छुक उम्मेदवारहरूले सात दिनभित्र शिक्षा मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।
नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।
सूचना अनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण