राजनीति
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित)
शनिबार, २७ मङ्सिर २०८२, १६ : १२
सारांश
- नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ।
- सचिवालय बैठकले विधान अनुसार प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो।
- मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्नेछन्।
काठमाडौँ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो । १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण