काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असारमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको रुपमा स्थानीय तहका दुई जना प्रतिनिधि सहभागी हुने भएका छन् । असार ७–९ सम्म चितवनमा हुने महाधिवेशनमा...