फोटोफिचर
एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा (तस्बिरहरू)
शनिबार, २७ मङ्सिर २०८२, १० : ३८
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ।
- महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुँदैछ।
- महाधिवेशनमा प्रवेश गर्ने नेता कार्यकर्ताको सुरक्षा चेकजाँच भइरहेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।
महाधिवेशनस्थलमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई लाइन लगाएर गेटमै प्रहरीले सुरक्षा चेक जाँच गरिरहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :
_P1NZz7BrWR.jpg)
_NtjzkFz0Kz.jpg)
_Q0cKi0T2tH.jpg)
_1NxY83hoZu.jpg)
_VBMyPia8vc.jpg)
_A6t1nKFkto.jpg)
_0jvCnsNbtU.jpg)
_ZV5vDlw0TI.jpg)
_9qltItHIgO.jpg)
_QVWJXPmQ7M.jpg)
_FUblY1LKsP.jpg)
_fO0CpM7eOA.jpg)
_nCXBrOP1ZC.jpg)
_0Q4qXZfTdY.jpg)
_6e0I3YWQFn.jpg)
_Xc317HGr7y.jpg)
_LiRE96hpmu.jpg)
_n4760FjFlF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण