एमाले महाधिवेशन
ओलीको टीममा नपरेका रघुजी पन्तले गराए उपाध्यक्षमा उम्मेदवारी
सोमबार, २९ मङ्सिर २०८२, १५ : २६
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण