ओलीको प्रस्तावकमा बादल, समर्थकमा पौडेल
सोमबार, २९ मङ्सिर २०८२, १६ : २८
सारांश
- केपी शर्मा ओलीले एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
- ओलीको प्रस्तावकमा रामबहादुर थापा 'बादल' र समर्थकमा विष्णु पौडेल रहेका छन्।
- उनले तेस्रो पटक पार्टीको नेतृत्व गर्ने लक्ष्य लिएका छन्, ईश्वर पोखरेलले चुनौती दिँदै।
काठमाडौँ । एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका केपी शर्मा ओलीको प्रस्तावकमा रामबहादुर थापा ‘बादल’ र समर्थकमा विष्णु पौडेल रहेका छन् ।
ओलीले सोमबार अपराह्न भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीले तेस्रो पटक पार्टी हाँक्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण