एमाले महाधिवेशन
एमाले निर्वाचन : उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी (सूची)
सोमबार, २९ मङ्सिर २०८२, २२ : ३०
सारांश
- एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ।
- उम्मेदवारी दिनेहरुमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई लगायतका नेताहरु छन्।
- आयोगका अध्यक्ष डा. विजय सुब्बाले उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेका हुन्।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन अन्तर्गत उपमहासचिव पदका लागि ७ जना नेताहरूको उम्मेदवारी परेको छ।
आयोगका अध्यक्ष डा। विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूची सूचीअनुसार ७ जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मदेवारी दिनेहरुमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र गौतम,लेखराज भट्ट, विष्णु रिमाल र बैजनाथ चौधरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण