एमाले महाधिवेशन : मतदानस्थल पुगे ईश्वर पोखरेल
बुधबार, ०२ पुस २०८२, ०८ : ३२
सारांश
- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
- अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल महाधिवेशन स्थल पुगेर मत मागिरहेका छन्।
- मतदान बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि केही ढिलाइ भएको छ।
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल यतिवेला महाधिवेशन स्थल पुगेका छन् ।
उनले नेता कार्यकर्तासँग मत माग्न थालेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ । यद्यपि मतदाताहरू लाइन लागेर बसेका छन् ।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थल पुगेपछि मतदान सुरु गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण