अपडेट
BREAKING : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
बिहीबार, ०३ पुस २०८२, १३ : ०१
सारांश
- केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा विजयी भएका छन्।
- उनी तेस्रो पटक भारी मतका साथ पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
- निर्वाचन आयोगले केही समयपछि अन्तिम मत परिणाम सार्वजनिक गर्नेछ।
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६६३ मत पाएका हुन् ।
प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतका साथ हराएका उनी अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा २२२७ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण