शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

छानबिनमा तानिएका दुई न्यायाधीशलाई बर्खास्त गर्ने तयारी, एक न्यायाधीशले राजीनामा बुझाए

गत पुस ८ गते बसेको न्याय परिषद्को बैठकले चार जना न्यायाधीशमाथि विस्तृत छानबिन गर्न सर्वोच्च अदालतका तीन न्यायाधीश रहने समिति गठन ग¥यो । चार न्यायाधीशमाथि विस्तृत छानबिन गर्नुपर्ने राय आएपछि...