बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कांग्रेस केन्द्रीय कार्यालयको सबलीकरण धमाधम (तस्बिरहरू)

बिहीबार, १० पुस २०८२, १० : ०४
बिहीबार, १० पुस २०८२

सारांश

  • ललितपुरको सानेपामा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण भइरहेको छ।
  • जेनजी आन्दोलनको क्रममा आगजनीबाट कार्यालय पूर्णरूपमा जलेर नष्ट भएको थियो।
  • भवन सबलीकरणका लागि १४ करोड र डकुमेन्ट तथा मेसिनरी ७ करोड बराबरको क्षति भएको अनुमान छ।

काठमाडौँ । भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।

आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेर नष्ट भएको थियो । भवन सबलीकरणको लागि मात्रै १४ करोड लाग्ने अनुमान गरिएको छ । 

congress office (2)

डकुमेन्ट र मेसिनरी ७ करोड बराबरको जलेको अनुमान छ । ९९ वटा एसी, १५० वटा कम्प्युटर आगजनीको क्रममा जलेका थिए ।  तस्बिर: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

congress office (3)congress office (4)congress office (5)congress office (6)congress office (7)congress office (8)congress office (9)congress office (10)congress office (11)congress office (12)congress office (13) - Copycongress office (14) - Copycongress office (15) - Copycongress office (16) - Copycongress office (17) - Copycongress office (18) - Copycongress office (19) - Copycongress office (20) - Copycongress office (21) - Copycongress office (22) - Copycongress office (23) - Copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप