बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ११ पुस २०८२, ०५ : ४१
शुक्रबार, ११ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०५ रुपैयाँ २५ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.36 143.96
EUR  (European Euro) 1 168.94 169.65
GBP  (UK Pound Sterling) 1 193.87 194.68
CHF  (Swiss Franc) 1 182.03 182.79
AUD  (Australian Dollar) 1 96.06 96.46
CAD  (Canadian Dollar) 1 104.81 105.25
SGD  (Singapore Dollar) 1 111.63 112.09
JPY  (Japanese Yen) 10 9.20 9.24
CNY  (Chinese Yuan) 1 20.46 20.55
SAR  (Saudi Arabian Riyal) 1 38.22 38.38
QAR  (Qatari Riyal) 1 39.32 39.49
THB  (Thai Baht) 1 4.61 4.63
AED  (UAE Dirham) 1 39.03 39.20
MYR  (Malaysian Ringgit) 1 35.44 35.59
KRW  (South Korean Won) 100 9.92 9.97
SEK  (Swedish Kroner) 1 15.63 15.69
DKK  (Danish Kroner) 1 22.60 22.70
HKD  (Hong Kong Dollar) 1 18.44 18.52
KWD  (Kuwaity Dinar) 1 466.70 468.66
BHD  (Bahrain Dinar) 1 380.06 381.65
OMR  (Omani Rial) 1 372.35 373.91

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप