फोटो फिचर
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन आयोगमा चहलपहल, तस्बिरहरू
सोमबार, १४ पुस २०८२, १४ : ३७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सोमबार समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा राजनीतिक दलका नेताहरूको चहलपहल बढेको छ ।
उम्मेदवारहरूको बन्दसूची बुझाउने समय आज सकिनेभएपछि दलहरू बन्दसूचीसहित आयोगको कार्यालय पुगिरहेका छन् ।

_copy_1920x1280_DqzXTgyd4h.jpg)

_copy_1920x1280_HhCXt6nPmm.jpg)









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण