फोटो फिचर
दलहरू होसियार भन्दै माइतीघरमा महिलाहरूको प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, १८ पुस २०८२, १० : ०२
सारांश
- महिला अधिकार दबाब अभियानले माइतीघरमा संविधान प्रदत्त अधिकार कुण्ठित गरेको भन्दै विरोध प्रदर्शन गरेको छ।
- उनीहरूले बानेश्वरसम्म विरोध र्याली गर्दै समानुपातिक प्रणालीको दुरुपयोग भएको आरोप लगाए।
- समानुपातिक सूचीमा भएका गल्ती सच्याउन राजनीतिक दलहरूलाई अभियानले चेतावनी दिएको छ।
काठमाडौँ । महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्याली गरेका हुन् । समानुपातिक प्रणालीलाई नेताहरूले दुरुपयोग गरेको उनीहरुको आरोप छ ।
_aDCgQaO6BT.jpg)
समानुपातिक सूचीमा भएका गल्ती सच्याउन पनि उनीहरुले राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् ।
_GNCcvJujC0.jpg)
_i3RqcG1WUy.jpg)
_knahbKydIm.jpg)
_OtzsSn10GW.jpg)
_FDEBuvDEym.jpg)
_jwO15PfdE2.jpg)
_v1qwNeq2fv.jpg)
_IlExW8aMv9.jpg)
_PDMfWZpiP8.jpg)
_UcaQsVQfyS.jpg)
_P44hQdfbUk.jpg)
_HAYwABLytN.jpg)
_YJUPBqF2oU.jpg)
_PNZBQyfenr.jpg)
_r1JHYghbm1.jpg)
_JFi6uSmI74.jpg)
_Jnyc0JQWoz.jpg)
_L8SjOD0oIF.jpg)
_0QTRNv9DZE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण