बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ साेमबारका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, २१ पुस २०८२, ०५ : ३१
सोमबार, २१ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ र वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.02 144.62
EUR  (European Euro) 1 168.79 169.49
GBP  (UK Pound Sterling) 1 193.85 194.66
CHF  (Swiss Franc) 1 181.77 182.53
AUD  (Australian Dollar) 1 96.40 96.80
CAD  (Canadian Dollar) 1 104.91 105.34
SGD  (Singapore Dollar) 1 111.96 112.43
JPY  (Japanese Yen) 10 9.18 9.22
CNY  (Chinese Yuan) 1 20.59 20.68
SAR  (Saudi Arabian Riyal) 1 38.40 38.56
QAR  (Qatari Riyal) 1 39.40 39.57
THB  (Thai Baht) 1 4.57 4.59
AED  (UAE Dirham) 1 39.21 39.38
MYR  (Malaysian Ringgit) 1 35.53 35.67
KRW  (South Korean Won) 100 9.98 10.03
SEK  (Swedish Kroner) 1 15.62 15.68
DKK  (Danish Kroner) 1 22.60 22.69
HKD  (Hong Kong Dollar) 1 18.48 18.56
KWD  (Kuwaity Dinar) 1 468.46 470.42
BHD  (Bahrain Dinar) 1 382.02 383.61
OMR  (Omani Rial) 1 374.07 375.63

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप