अपडेट
कोशी सरकार पुनर्गठनको तयारी, सबै मन्त्री फेरिने
सोमबार, २१ पुस २०८२, १६ : १३
सारांश
- कोशी प्रदेश सरकार पुनर्गठनको तयारी भइरहेको छ।
- मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।
- सत्ता साझेदार दलहरूसँग छलफलपछि नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिने तयारी छ।
विराटनगर । कोशी सरकार पुनर्गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन् । सरकारमा कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्दै आएका सबैजसो मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने गरी तयारी भएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
-
यी समस्या भएकाले खानु हुन्न गाईको घिउ
-
मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण