शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा अशोक यादव

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न भेलाले अशोककुमार यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।  ...