मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेज गर्नुपर्ने प्रस्ताव पारित गर्‍यो । त्यसको विषयमा पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आलोचना...