अफगानिस्तानले २०२५ मा केशर निर्यातबाट ६ करोड ७५ लाख डलर आम्दानी गर्यो
शुक्रबार, २५ पुस २०८२, ११ : ३३
काठमाडौँ । अफगानिस्तानले सन् २०२५ मा ३८ टन केशर निर्यात गरी ६ करोड ७५ लाख अमेरिकी डलरभन्दा बढी राजश्व संकलन गरेको छ ।
कुल उत्पादनको ९५ प्रतिशत हिस्सा पश्चिमी हेरात प्रान्तबाट प्राप्त भएको हो । अफगान केशरले १० औं पटक विश्वकै उत्कृष्ट गुणस्तरको श्रेणीमा पहिलो स्थान हासिल गरेको छ ।
स्थानीय रूपमा रातो सुन भनिने यो बहुमूल्य मसला हालप्रति किलो करिव १, हजार ५ सय ९ अमेरिकी डलरमा विक्री भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण