आयल निगमको कर्पोरेट भवन उद्घाटन
शनिबार, २६ पुस २०८२, १२ : ०२
सारांश
- नेपाल आयल निगमले सञ्चालनमा आएको ५ महिनामा कर्पोरेट भवनको उद्घाटन गरेको छ।
- भवनको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले गरेका हुन्।
- यो भवन गत भदौ महिनाबाट सञ्चालनमा ल्याइएको थियो।
काठमाडौँ । नेपाल आयल निगमले सञ्चालनमा आएको ५ महिनामा कर्पोरेट भवनको उद्घाटन गरेको छ ।
निगमको ५६ ओैँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति अनिलकुमार सिन्हाले उद्घाटन गरेका हुन् ।
यो भवन गत भदौ बाट सञ्चालनमा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण