बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आयल निगमको कर्पोरेट भवन उद्घाटन

काठमाडौँ । नेपाल आयल निगमले सञ्चालनमा आएको ५ महिनामा कर्पोरेट भवनको उद्घाटन गरेको छ । निगमको ५६ ओैँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति अनिलकुमार सिन्हाले उद्घाटन गरेका हुन् । यो...