यी थिए कांग्रेसको १४औँ महाधिवेशनका प्रतिनिधि (सूचीसहित)
आइतबार, २७ पुस २०८२, ११ : २३
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ, जसमा गगन थापा र विश्वप्रकाश शर्माको समर्थन रहेको छ।
- विशेष महाधिवेशनमा १४औँ महाधिवेशनका ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको दाबी गरिएको छ।
- १४औँ महाधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिहरू थिए।
काठमाडौँ । संस्थापन समूहलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनको समयमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा यो विशेष महाधिवेशनमा तीमध्ये ६० प्रतिशतभन्दा बढीको सहभागिता रहेको दाबी गरिएको छ ।
१४ महाधिवेशनका बेला सार्वजनिक गरिएको महाधिवेशन प्रतिनिधिको सूची यस्तो थियो-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण