कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डप पुग्दै र्याली (तस्बिरहरू)
सारांश
- नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु हुँदैछ।
- काठमाडौँका विभिन्न स्थानबाट नेता कार्यकर्ता र्याली गर्दै भृकुटीमण्डपमा भेला भएका छन्।
- महाधिवेशनमा ५० जना अतिथिका लागि मञ्च र ६ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको छ, अन्य दलका नेतालाई निम्तो छैन।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ ।
उद्घाटनअघि काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरेका छन् । उक्त र्याली भृकुटीमण्डप पुग्नै लागेको छ ।
_trAFGNiXPy.jpg)
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
_6q72KeccNw.jpg)
विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको आयोजक समितिले जनाएको छ ।
_ZvbK3ehKx8.jpg)
_bqxlvX2MBj.jpg)
_fqHeO6b45o.jpg)
_Aolyswra5N.jpg)
_zheXHAvaRB.jpg)
_mqve6us8sF.jpg)
_Coiuo13cQg.jpg)
_1Qb2NpdDIL.jpg)
_5kg0eCqfZ1.jpg)
_Ik2ujNMLTY.jpg)
_AUBitkiko8.jpg)
_8DncYstiAD.jpg)
_pRQJNX9BNB.jpg)
_ic9RUr28a2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण