स्तनपान गराउँदै र्याम्प वक (भिडियो)
एक अमेरिकी मोडलले आफ्नी छोरीलाई स्तनपान गराउँदै रनवेमा र्याम्प वक गरेकी छिन् ।
मारा मार्टिनले स्विमसुट शोका लागि आफ्नी पाँच महिने छोरी आरियासहित रनवेमा क्याटवक गरेकी हुन् ।
गत आइतबार आयोजित उक्त कार्यक्रमपछि धेरैले उनलाई ‘स्तनपान’ लाई साधारण बनाएको भन्दै धन्यवाद दिए ।
मार्टिनले सुनौलो रङको बिकिनीमा हेडफोन लगाएकी छोरी आरियालाई स्तनपान गराउँदै स्टेजमा भित्रिएकी हुन् । हल्ला र म्युजिकबाट बचाउनका लागि आरियालाई हेडफोन लगाइएको बताइएको छ ।
यसका लागि मारालाई थुप्रै मानिसहरुले ट्वीटरमा समर्थन गरेका छन् ।
Mara Martin walked the sports illustrated runway breastfeeding her daughter and that’s truly inspiring to some moms out there ❤️
— halie (@smith_halie97) July 17, 2018
Oh my GOD, the model who walked the runway while breastfeeding her baby I AM SCREAMING 👏🏻👏🏻 AMAZING!!!
— s-👁 🦆 (@saiberbully_) July 17, 2018
Mara Martin walked the #SISwim runway show while breastfeeding, and here's why it matters: https://t.co/EaDMMvmvmW. pic.twitter.com/A3zL4Kovp0
— Sports Illustrated Swimsuit (@SI_Swimsuit) July 17, 2018
@SI_Swimsuit Thank you for allowing Mara Martin to walk down the runway while breastfeeding her daughter. It shows the world there is nothing wrong and everything right for a mother to breastfeed her child. It is not indecent nor sexual, but very natural.
— Ricky Bennett (@RickyBhasFaith) July 16, 2018

यसको जवाफ दिन उनले आफ्नो इन्स्टाग्रामको सहयोग लिएकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘जुन कुरा म दैनिक गर्छु त्यसका लागि म र मेरी छोरी हेडलाइन बनेकोमा म विश्वासै गर्न सक्दिनँ । म यसकारण चकित भएँ किनभने यो हेडलाइन नै हुनुपर्ने विषय भने होइन । आमा बन्नु र सन्तानलाई दुध चुसाउँदै काम गर्नु मेरो लागि एउटा साधारण प्रक्रिया हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण