अपडेट
सरकार र दुर्गा प्रसाईँबिच वार्ता जारी
शुक्रबार, ०२ माघ २०८२, १९ : ३१
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सिंहदरबारमा जारी छ ।
शुक्रबार दिउँसो देखी सुरु भएको वार्ता जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
वार्तामा प्रधानमन्त्री सुशीला कार्की, अभियानका संयोजक प्रसाईँ र उनका प्रतिनिधि सहभागी छन् ।
बिचमा वार्ता रोकेर प्रधानमन्त्री मन्त्रिपरिषद्को बैठकमा सहभागी भएकी थिइन् । बैठक सकिएपछि वार्ता पुन सुरु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण