समाचार
यस्तो छ राप्रपाको समानुपातिक तर्फको बन्दसूची
आइतबार, ०४ माघ २०८२, २२ : ५६
सारांश
- राप्रपाले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।
- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको बन्दसूची सार्वजनिक गरेको हो।
- खुश्बु ओली र भरत गिरी क्रमशः खसआर्य महिला र पुरुष तर्फ सूचीमा छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका १ सय १० जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
राप्रापाको बन्दसूचीको खसआर्य महिला तर्फ एक नम्बरमा खुश्बु ओली रहेकी छिन भने खसआर्य तर्फकै पुरुष तर्फ भरत गिरी पहिलाे नम्बरमा रहेका छन् ।
यस्तो छ नामावली




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण