बागलुङ–१ मा रास्वपाबाट सुशील खड्काको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १७ : ४१
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका क्रममा खड्काको प्रस्तावकमा राजेन्द्र शर्मा रहेका छन् भने समर्थकमा महेन्द्र खड्का रहेका छन् । मनोनयन दर्तासँगै रास्वपाले चुनावी गतिविधिलाई तीव्रता दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण