फागुन २१ : सबैभन्दा बढी रुपन्देही र मुस्ताङमा कम उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १७ : ५२
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी पर्ने क्षेत्र रुपन्देही २ र ३ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार मंगलबार साढे पाँच बजेसम्मको तथ्याङ्क अनुसार १६५ क्षेत्रमध्ये रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा क्रमशः ३५ र ३५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यसमध्ये रुपन्देही २ मा रुजु हुन बाँकी नै रहेको र ३ मा ३४ वटा उम्मेदवारी रुजु भइसकेको आयोगले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम उम्मेदवारी मुस्ताङ परेको छ । त्यहाँ ४ र मनाङमा ५ जनाको उम्मेदवारी परेको आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण