अस्ट्रेलियन ओपन: जोकोभिच फाइनलमा प्रवेश
शुक्रबार, १६ माघ २०८२, २२ : ३२
सारांश
- नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन्।
- सेमिफाइनलमा जोकोभिचले जानिक सिनरलाई पराजित गरे।
- फाइनलमा जोकोभिचले कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । अस्ट्रेलियन ओपन पुरुष एकलतर्फ नोभाक जोकोभिच फाइनलमा पुगेका छन् । अब उनले आइतबार फेब्रुअरी १ मा कार्लोस अल्काराजसँग उपाधिका लागि खेल्नेछन् ।
सेमिफाइनलमा जोकोभिचले जानिक सिनरलाई ५ सेटको कडा खेलमा पराजित गरे। खेलको स्कोर ३–६, ६–३, ४–६, ६–४, ६–४ रह्यो।
अर्को सेमिफाइनलमा विश्व नम्बर एक कार्लोस अल्काराजले अलेक्जेन्डर ज्वेरेभलाई हराउँदै फाइनलको यात्रा तय गरे। यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो र स्कोर ६–४, ७–६, ६–७, ६–७, ७–५ थियो ।
अब अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिच र अल्काराजबिच रोमाञ्चक भिडन्त हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण