बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय यु–२० महिला टिम र युनान यूथ वुमन्स टोलीबिच प्रतिस्पर्धा (तस्बिरहरू)

शनिबार, १७ माघ २०८२, १६ : १३
शनिबार, १७ माघ २०८२

सारांश

  • नेपाली यू-२० महिला फुटबल टोलीले दशरथ रंगशालामा चीनको युनान यूथ वुमन्स टोलीसँग मैत्रीपूर्ण खेल खेल्यो।
  • खेल अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा भएको थियो।
  • खेलको पहिलो हाफमा युनान यूथ वुमन्स टोलीले १-० को अग्रता लियो।

काठमाडौँ । नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीले चीनको युनान यूथ वुमन्स टोलीसँग शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलेको छ। 

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यो खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा), युनान विश्वविद्यालय र नेपाल ओभरसिज चिनियाँ सङ्घको संयुक्त आयोजनामा भएको हो।

खेलको पहिलो हाफमा युनान यूथ वुमन्स टोलीले १–० को अग्रता लिएको छ।

nepal-china-football (1)nepal-china-football (2)nepal-china-football (3)nepal-china-football (4)nepal-china-football (5)nepal-china-football (6)nepal-china-football (7)nepal-china-football (8)nepal-china-football (9)nepal-china-football (10)nepal-china-football (11)nepal-china-football (12)nepal-china-football (13)nepal-china-football (14)nepal-china-football (15)nepal-china-football (16)nepal-china-football (17)nepal-china-football (18)nepal-china-football (19)nepal-china-football (20)nepal-china-football (21)nepal-china-football (22)nepal-china-football (23)nepal-china-football (24)nepal-china-football (25)nepal-china-football (26)nepal-china-football (27)nepal-china-football (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप