टी–२० विश्वकप: अमेरिकाविरुद्ध भारत २९ रनले विजय
शनिबार, २४ माघ २०८२, २३ : ०५
सारांश
- आजको टी-२० विश्वकप खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गरेको छ।
- पहिला ब्याटिङ गरेको भारतले १६१ रन बनायो, जसमा अमेरिकाले १३२ रन मात्र बनाउन सक्यो।
- यस जितसँगै भारतले समूह चरणमा महत्त्वपूर्ण अंक जोडेर स्थिति बलियो बनाएको छ।
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आज भएको समूह चरणको खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र जोड्न सक्यो ।
यस जितसँगै भारतले समूह चरणमा महत्वपूर्ण अंक जोड्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण