टी २० विश्वकप क्रिकेट : कप्तान राेहित पाैडेल आउट
बिहीबार, २९ माघ २०८२, १५ : ५३
काठमाडाैँ । आईसीसी टी २० विश्वकप अन्तर्गत इटालीसँगकाे खेलमा नेपाली क्रिकेट टाेलीका कप्तान रोहित कुमार पौडेल आउट भएका छन् ।
बिहीबार भारतकाे मुम्बईस्थित वानखेडे स्टेडियममा भएकाे खेलमा २३ रन बनाएर उनी आउट भएका हुन् । कृष्ण कालुमागेले उनलाई क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट : यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण