आईसीसी टी–२० विश्वकप
मुम्बईमा तेस्रो खेलको तयारीमा जुट्यो नेपाली टोली (तस्बिरहरु)
शनिबार, ०२ फागुन २०८२, १२ : ४१
सारांश
- नेपाली क्रिकेट टोली टी-२० विश्वकप २०२६ को तयारीको लागि मुम्बईमा छ।
- नेपालले इटालीविरुद्धको खेलपछि वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ।
- नेपालको तयारीका तस्बिरहरू सार्वजनिक भएका छन्।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाली टोली अहिले मुम्बईमा आफ्नो तेस्रो खेलको तयारीमा जुटेको छ।
इटालीविरुद्धको खेलपछि नेपालले भोलि बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजको सामना गर्दैछ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
तस्बिरमा हेर्नुहोस् नेपालको तयारी



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण