टी–२० विश्वकप
वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, टीम-११ मा हेरफेर
आइतबार, ०३ फागुन २०८२, १० : ५५
काठमाडौं । वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । सोमबार सवा ११ बजेदेखि सुरु हुने खेलका लागि वेस्ट इन्डिजले टस जितेर नेपाललार्य ब्याटिङको निम्तो दिएको हो ।
टी–२० विश्वकप अन्तर्गत नेपालले यसअघि दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।
खेलको माथिल्लो चरण (सुपर ८) मा पुग्न आजको खेल जित्नैपर्ने दबाब नेपाललाई छ ।
आजको खेलमा नेपालले टिम–११ मा परिवर्तन गरेको छ । सोमपाल कामी आज टिममा परेका छन् भने ललित राजवंशी हटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण