आइसीसी टी–२० क्रिकेट
नन्दनले दिलाए नेपाललाई पहिलो सफलता, ब्रान्डन आउट
आइतबार, ०३ फागुन २०८२, १३ : ४०
सारांश
- नेपालले वेस्ट इन्डिज विरुद्धको टी-२० क्रिकेटमा पहिलो सफलता हासिल गर्यो।
- वानखेडे स्टेडियममा वेस्ट इन्डिजले १३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गर्यो।
- नन्दन यादवले ब्रान्डन किङ्सलाई २२ रनमा आउट गरे।
काठमाडौँ । आइसीसी टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज विरुद्ध पहिलो सफलता हात पारेको छ ।
वानखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ब्रान्डन किङ्सको रुपामा पहिलो विकेट लिएको हो ।
नेपालका नन्दन यादवले ब्रान्डनलाई २२ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण