‘आशिक बनाया आपने’ की नायिका तनुश्री दत्ता चिन्नै नसकिने भइन्, हेर्नुहोस् नयाँ तस्बिर
बुधबार, ०९ साउन २०७५, १२ : १४
आफ्नो बोल्ड छवीका कारण अचानक चर्चामा आएकी अभिनेत्री तनुश्री दत्ता बलिउडबाट कोसौं टाढा छिन् । इमरान हाशमीको फिल्म ‘आशिक बनाया आपने’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री पछिल्लो आठ वर्षदेखि फिल्मबाट गायब छिन् । सन् २०१० मा उनको अन्तिम फिल्म अपार्टमेन्ट रिलिज भएको थियो । दुई वर्षपछि तनुश्री दत्ता मुम्बई फर्किएकी हुन् । एयरपोर्टमा खिचिएका उनका तस्बिरहरुमा उनी चिन्नै नसक्ने भएकी छिन् ।
तनुश्री एयरपोर्टमा निलो शर्ट र कालो जोगिंग्समा भेटिइन् । मिडियाको क्यामरा देखेपछि उनी मुस्कुराइन् । फिल्मी दुनियाँबाट टाढा भएपछि उनको झुकाव अध्यात्मतर्फ रह्यो । उनी अध्यात्मको खोजमा थुप्रै आश्रममा बसिन् । त्यसको केही समयपछि उनी अमेरिकामा बस्न थालिन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण