मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा

शुक्रबार, १५ फागुन २०८२, १९ : ३५
शुक्रबार, १५ फागुन २०८२

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतका खेलहरूका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।रोहित पौडेल कप्तानीमा क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।

घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद र गुलशन झा समावेश छन् । त्यस्तै सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहाब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी पनि टोलीमा अटाएका छन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहाब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द, हेमन्त धामी

camp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप