फोटोफिचर
यसरी नियन्त्रणमा लिइयो दाउरा थकालीमा लागेको आगो (तस्बिरहरु)
मङ्गलबार, १९ फागुन २०८२, १७ : २८
सारांश
- ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा मंगलबार लागेको आगो नियन्त्रणमा आएको छ।
- नेपाली सेना, नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको थियो।
- आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी छ।
काठमाडौँ । मंगलबार ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । दिउँसो पौने ४ बजेतिर लागेको आगो नियन्त्रणमा आएको हो ।\
_RkDNpAfWsX.jpg)
नेपाली सेना, नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको जनाइएको छ । आगलागीमा कुनै मानवीय क्षति नभएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताएका छन् ।
आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन । आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडक प्रभावित भएको थियो । अहिले सडक पनि सञ्चालनमा आइसकेको छ।
_s1r9awhLI3.jpg)
_nM4LTcLVcc.jpg)
_PDiFsZCTjB.jpg)
_HeK7Sp6dL2.jpg)
_qIAIIAlbT0.jpg)
_QEpASa1jEE.jpg)
_hOKdzombZC.jpg)
_wS3k1G0qiV.jpg)
_sEAdHhsICs.jpg)
_w3emcZXVej.jpg)
_HjjToShPbF.jpg)
_hoetq4EY06.jpg)
_nxx9dXjaI8.jpg)
_422LBN1NQX.jpg)
_8Lw20Ps4EP.jpg)
_9ScsTYZO48.jpg)
_gnh8OoGQse.jpg)
_4140cuquMN.jpg)
_2aKw4cv9D9.jpg)
_ltiv3PBrAk.jpg)
_2JQjANlEty.jpg)
_46bcZsVrnz.jpg)
_vTPg4MwKGM.jpg)
_Yvgq1X9nxA.jpg)
_1MaH4Rmhj0.jpg)
_gUdV60TZ8T.jpg)
_7MOOQyH2D5.jpg)
_7sLEcAlPfK.jpg)
_ldcc2WpaYQ.jpg)
_T6i8DQYKR7.jpg)
_Rt2KUlyr7i.jpg)
_Efs5ChZqFA.jpg)
_sMVn38pfn8.jpg)
_PjzWplEjc9.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण