प्रतिनिधिसभा निर्वाचन-२०८२
डडेलधुरामा मतगणना शुक्रबार बिहानदेखि सुरु हुने
शुक्रबार, २२ फागुन २०८२, ०० : ४३
सारांश
- डडेलधुरामा प्रतिनिधिसभा निर्वाचनको मतगणना शुक्रबार बिहानबाट सुरु हुने भएको छ।
- मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ।
- सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना कार्य सुरु हुनेछ।
धनगढी । डडेलधुरामा प्रतिनिधिसभा निर्वाचनको मतगणना शुक्रबार बिहानदेखि सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया अघि बढाउनु पूर्व सर्वदलीय बैठक आह्वान गरिएको छ । मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले शुक्रबार बिहान ८ बजे उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूसँग सर्वदलीय बैठक बस्ने जानकारी दिए ।
उक्त बैठक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बस्नेछ । बैठकमा सहमति जुटे लगत्तै मतगणना कार्य सुरु गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण