अपडेट
कञ्चनपुर–२ को मतगणना सुरु
शुक्रबार, २२ फागुन २०८२, ०० : ४८
सारांश
- कञ्चनपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।
- मतगणना कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको छ।
- मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
धनगढी । कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना कार्य सुरु भएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ९ बाट मतगणना कार्य प्रारम्भ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यहाँ नेपाली कांग्रेसबाट नारायण प्रकाश साउद, नेकपा एमालेबाटबचन बहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रसाद पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दिपक राज बोहरा लगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण